SRIYOG Logo
SRIYOG Logo

security सम्बन्धित समाचारहरू

किन बन्दैछ नेपाल अपराधीहरूको सुरक्षित ठाउँ
किन बन्दैछ नेपाल अपराधीहरूको सुरक्षित ठाउँ

वैध रोजगारीबाट सीमित आम्दानी हुने भए पनि अपराध वा गैरकानुनी व्यापारबाट तत्काल ठूलो रकम प्राप्त हुने हुँदा निर्णय लिन युवाहरू दोधारमा पर्छन्। न्यायालयमा मुद्दा टुंगिन अत्यधिक समय लाग्ने भएकाले अपराधीहरूले सजायको डर गर्दैनन्